प्रस्तावित शिक्षा ऐनमा रहेका विभेदहरू:
शिक्षकले घरदेखि विद्यालय र विद्यालयदेखि घरको बाटो मात्र हिँडोस् अन्य बाटोमा हिँडेको देखेमा बुझेमा के गर्नुपर्छ हामीलाई थाहा छ भन्ने मनसायको व्यवस्था शिक्षा ऐन जस्तो दस्ताबेजमा राखिनु आफैँमा लज्जास्पद विषय होइन र ?